दफा ७०ख
सशस्त्र वन रक्षक सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारद्वारा संरक्षित र व्यवस्थित वनको सुरक्षाको लागि मन्त्रालयले सशस्त्र वन रक्षकको व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको सशस्त्र वन रक्षकको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।